
शिक्षकले विद्यार्थीलाई आफ्नै लिङ्ग देखाउँदै दुर्व्यहार प्रयास गरेपछि मंगलवार जिल्ला प्रहरी कार्यालयमा अनौठो दृष्य देखियो। एक– दुई कक्षामा पढ्ने देखि १० सम्मका विद्यालय पोसाक लगाएका तीन सयभन्दा बढी विद्यार्थी नाराजुलुस गर्दै आएपछि प्रहरी पनि एकछिन्र छक्क पर्यो। विद्यार्थीको इज्जत लुट्न खोज्ने शिक्षकलाई कारवाही गर्नु पर्ने माग राख्दै सदरमुकामको महेन्द्रज्योती उच्च माविका विद्यार्थी कक्षा बन्द गरी प्रहरी कार्यालय आएका हुन्। सोमवार साँझ...