Showing posts with label women like. Show all posts
Showing posts with label women like. Show all posts

Friday, February 20, 2015

महिलाहरु योनी भन्दा स्तनबाट बढी यौन आनन्द लिन्छन्

Leave a Comment
पुरुष र महिलाको शरीरमा रहेका संवेदनशिल अंग मध्ये यौन आनन्द दिने पुरुषको लिंग भए जस्तै महिलाको योनी हुनुपर्ने हो । तर महिलाहरुले योनीबाट भन्दा स्तनबाट बढी यौन आनन्द लिने एक सर्वेक्षणले देखाएको छ । अमेरीकामा करिब सय महिलाहरुमा गरिएको सर्वेक्षणले यस्तो तथ्य सार्वजनिक गरेको हो । महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन ।तर स्तनको स्पर्शले महिलाहरुमा बढी यौन आनन्द प्राप्त हुने हालैको अध्ययनले...
Read More...